Rule 15
इजाजतपत्रको अवधि
नियम १४ बमोजिम प्रदान गरेको प्रमाणीकरण गर्ने निकायको इजाजतपत्र दुई आर्थिक वर्षसम्म वहाल रहनेछ ।